गृहपृष्ठ ∕ समाचार ∕ नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन हेल्थ आवाज बुधबार, २०८० वैशाख १३ गते, १२:३० मा प्रकाशित काठमाडौं—नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन भएको छ । ८ र ९ बैशाखमा पार्क भिलेज रिसोर्टमा सम्पन्न समाजको १७ औं वार्षिक गोष्ठीले डा. सरस्वती न्यौपाने शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा इमिडियट पाष्ट प्रेसिडेन्ट प्रा.डा. सविना भट्टराई र प्रधान सम्पादक डा. दीपतारा पाठक थापा चयन भएका छन् । समितिको उपाध्यक्षमा डा. महिमा सिंह चयन भएकी छन् । यसैगरी, महासचिवमा डा. निरज पराजुली कोषाध्यक्षमा डा. रमेश शर्मा र सहसचिवमा मोहन भुषाल चयन भए । सदस्यहरुमा डा. अदिती मिश्र, डा. रवीन्द्र बाँस्कोटा, डा. सुचना मरहठ्ठा, डा. सुवास बराल चयन भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित)