गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त हेल्थ आवाज मंगलबार, २०८० वैशाख १२ गते, १६:४२ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेका सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । मंगलबार सभामुख देवराज घिमिरेले औपचारिक रुपमा संसदलाई डा. श्रेष्ठको पद रिक्त रहेको जानकारी गराएका हु्न् । सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरिएको जानकारी सदनलाई जानकारी गराएका थिए । यससँगै स्वतन्त्र पार्टीबाट समानुपतिक सांसद बनेका डा. श्रेष्ठ पदमुक्त भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई कारवाही गरेको थियो । डा. श्रेष्ठ पदमुक्त भएसँगै रास्वपाबाट अर्को समानुपातिक सांसद चयन गर्ने बाटो खुलेको छ । यसअघि कतिपयले रास्वपाले उनलाई पदमुक्त गर्ने प्रक्रिया नै नपुगेको बताइरहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने ! नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने ! नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत स्वास्थ्यका फाजिल कर्मचारीलाई तलब नपुगेको भन्दै २५२ पालिकाले मागे २ अर्ब मुटु रोगका १२ प्रमुख लक्षणहरू