गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगियो राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगियो हेल्थ आवाज बुधबार, २०८० वैशाख ६ गते, ११:४५ मा प्रकाशित राष्ट्रपति पौडेल भारत लैजाने क्रममा । फाइल तस्विर काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार लागि एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको छ । बुधबार विहान श्रीएयरलाइन्सको एयर एम्बुलेन्समार्फत उनलेलाई भारतको नयाँदिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार हुनेछ । उनीसँगै दुई जना डाक्टर र एक जना नर्सलाई पनि नयाँदिल्ली पठाइएको छ । पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिवि शिक्षणमा फ्लोअप पनि राष्ट्रपति निवास फर्किएका थिए । यसअघि १८ चैतमा पेट र छातीमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गरेका थिए । त्यतिबेला राष्ट्रपति पौडेलको ५ दिन त्रिवि अस्पतालमै राखेर उपचार गरिएको थियो । परिवारको आग्रहअनुसार उनलाई उपचारका लागि नयाँदिल्ली लगिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ?