गृहपृष्ठ ∕ समाचार ∕ पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी हेल्थ आवाज सोमबार, २०८० वैशाख ४ गते, १४:५३ मा प्रकाशित काठमाडौं—सरकारका पाँच वटा ठूला स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख बढी भाडा वापतको रकम उठाउन बाँकी रहेको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनअनुसार दुई प्रतिष्ठान र तीन ठूला अस्पतालले ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडावापतको रकम उठाउन बाँकी रहेको छ । जसमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ करोड ६३ लाख ५ हजार रुपैयाँ भाडा वापतको रकम उठाउन बाँकी छ । यस्तै, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाडा वापतको २६ लाख ४३ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । मुलुकको प्रमुख बाल अस्पतालका रुपमा कान्ति अस्पतालले ५१ लाख २७ हजार भाडा वापतको रकम उठाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । भरतपुर अस्पताल १ करोड ५ लाख ८९ हजार भाडा वापतको रकम उठाउन सकेको छैन । सबैभन्दा बढी मुलुककै जेठो अस्पताललेको रुपमा रहेको वीर अस्पतालले भाडा वापतको ३ करोड ११ लाख ७ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । महालेखाले भाडा सम्झौताअनुसारका रकम असुल गर्न सुझाव दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ?