२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा एकैदिन थपिए १ सय २४ जना कोभिड–१९ संक्रमित

नेपालमा एकैदिन थपिए १ सय २४ जना कोभिड–१९ संक्रमित


काठमाडौं – नेपालमा थप १ सय २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २४ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । सोमबारसम्म नेपालमा ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ