गृहपृष्ठ ∕ समाचार ∕ छाती रोग विशेषज्ञ डा. निरज बम राष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त छाती रोग विशेषज्ञ डा. निरज बम राष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त हेल्थ आवाज शुक्रबार, २०७९ चैत्र २४ गते, १७:०५ मा प्रकाशित काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति पौडेलले निजी चिकित्सकमा डा. बमलाई नियुक्त गरेका हुन् । उनी त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ हुन् । यसअघि राष्ट्रपति पौडेल बिरामी भएर शिक्षण भर्ना हुँदा पनि डा. बमलगायतको टिम उनको उपचारमा संलग्न रहेको थियो । डा. बम त्रिवि शिक्षण अस्पतालको छाती रोग तथा क्रिटिकल केयर मेडिसिनका एशोसिएट प्रोसफेर समेत हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन