गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद रमेश रावल आईतबार, २०७९ चैत्र १९ गते, १६:३१ मा प्रकाशित सुर्खेत – डोल्पामा ६९ बोरा अवैध जडीबुटी बरामद भएको छ । जिल्ला वन डिभिजन कार्यालय डोल्पाले ६९ बोरा अवैध जडीबुटी बरामद गरेको हो । अवैध रुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जडीबुटी डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ । ठूलीभेरी नगरपालिका –३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाइछिपाई राखिएको झण्डै पच्चिस सय केजी बराबरको अवैध रूपमा राखिएको जडीबुटी जटामसी रहेको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कुमाइले बताए । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाइछिपाई राखिएको जटामसी नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालयका प्रमुख महेश कमाइले बताए । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान तहकिकात भई चोरी निकासीमा कानुनी कारबाही गरिनेछ ।’ उनले भने,‘कसले कुन वनबाट खरिद गरेर ल्यायो कसरी लुकाई छिपाइ राख्यो भन्ने कुरा अनुसन्धान भइरहेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ४ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ