गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सहकारी दिवसको अवसरमा रक्तदान सहकारी दिवसको अवसरमा रक्तदान जीवन लामा आईतबार, २०७९ चैत्र १९ गते, ११:४८ मा प्रकाशित चरिकोट—राष्ट्रिय सहकारी दिवसको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चैत्र २० गते ६६ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा विभिन्न सहकारी संस्थाहरुले विविध कार्यक्रम आयोजना गरी सहकारी दिवस मनाउँदैं आएको छ । नमूना तथा उत्कृष्ट सहकारी संस्था जनसचेतन वचत तथा ऋण सहकारी संस्था लि. दोलखाले खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जनसचेतन साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईंले बताए । रक्तदानमा ५० पुरुष र १६ महिला थरी ६६ जनाले रक्तदान गरेका थिए । यो वर्ष ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ भन्ने नाराकासाथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउँदैंछ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना मोतिविन्दुको शल्यक्रियाले एम्नेसियाको जोखिम २९ प्रतिशतले घट्ने : अध्ययन सुखासन योग गर्नुको फाइदा र तरिका सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’ यी ५ प्रकारका दालले हटाउँछ हार्ट अट्याक-स्ट्रोक गराउने ‘खराब कोलेस्ट्रोल’ गौतमबुद्धको जन्मस्थलमा अत्याधुनिक अस्पताल निर्माण प्रक्रिया अघि बढ्यो डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना मोतिविन्दुको शल्यक्रियाले एम्नेसियाको जोखिम २९ प्रतिशतले घट्ने : अध्ययन सुखासन योग गर्नुको फाइदा र तरिका सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’ यी ५ प्रकारका दालले हटाउँछ हार्ट अट्याक-स्ट्रोक गराउने ‘खराब कोलेस्ट्रोल’ गौतमबुद्धको जन्मस्थलमा अत्याधुनिक अस्पताल निर्माण प्रक्रिया अघि बढ्यो