गृहपृष्ठ ∕ समाचार ∕ ‘प्रतिभा डबली’ का लागि प्रतिभा पठाउन संघीय मामिला तथा प्रशासनको मन्त्रालयको अनुरोध ‘प्रतिभा डबली’ का लागि प्रतिभा पठाउन संघीय मामिला तथा प्रशासनको मन्त्रालयको अनुरोध हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १३:०५ मा प्रकाशित संघीय मामिला तथा प्रशासनको मन्त्रालयले प्रतिभा डबली (ट्यालेन्ट फोरम)का लागि आफ्ना कर्मचारीहरुको प्रतिभा या आइडिया पठाउन अनुरोध गरेको छ । राष्ट्रसेवक निजामती कर्मचारीहरुमा भएको प्रतिभा वा आइडियाले पनि उत्तम नतिजा हासिल गर्न सकिने जनाउँदै मन्त्रालयले सम्पुर्ण विभाग, प्रतिष्ठान, अस्पताल र केन्द्रलाई सोमबार उक्त पत्र पठाएको हो । पत्रमा ‘उक्त कार्यक्रमबाट कर्मचारीको प्रतिभा या आइडियाले सार्वजनिक महत्व राख्न सक्ने भएकोले तहाँ निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आफ्ना प्रतिभा वा आइडिायालाई संलग्न सुचना बमोजिमको अनलाइन प्रणालीमार्फत फारम भरी अडियो तथा भिज्युयल समेत अपलोड गरी प्रस्ताव पेश गर्न आदेशानुसार अनुरोध छ’ भनिएको छ । पत्रमा उक्त सुचना तथा स्वीकृत प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ संघीय मामिला तथा प्रशासनको मन्त्रालयको वेबसाइटमा प्रकाशित भएको पनि जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दशैंका के खाने, कसरी खाने ? विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दशैंका के खाने, कसरी खाने ? विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई