गृहपृष्ठ ∕ स्वास्थ्य शिक्षा ∕ एमबीबीएस प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) एमबीबीएस प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज बिहीबार, २०७९ चैत्र २ गते, १०:११ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । बुधबार आयोगले चिकित्सा शिक्षा स्नातक तह एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले २४ फागुनमा एमबीबीएसका लागि एकीकृत प्रवेश परीक्षा लिएको थियो । ६ हजार ६ सय ६९ जनाले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जनाको परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ । क्याटेगोरी : स्वास्थ्य शिक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब एमबीबीएसमा १९२५ र बिडिएसमा ५४५ सिट बाँडफाँड, कुन मेडिकल कलेजलाई… विदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय… धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा