गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा स्वास्थ्यमन्त्री पदम गिरीले दिए पदबाट राजीनामा हेल्थ आवाज सोमबार, २०७९ फागुन १५ गते, १६:४९ मा प्रकाशित काठमाडौं—मन्त्री नियुक्त भएको ४१ दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई वालुवाटारमा भेटेर स्वास्थ्यमन्त्रीले राजीनामा बुझाएका हुन् । ३ माघमा गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । स्वास्थ्यमन्त्री गिरीसँगै नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरुले नै प्रधानमन्त्री दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् । यसअघि सोमबार विहान बसेको एमाले सचिवालयको आकस्मिक बैठकले दाहाल नेतृत्वको सरकारबाट मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । १० पुसमा एमाले नेतृत्वको गठबन्धन दलहरुको सहयोगमा प्रधानमन्त्री बनेका दाहालले पछिल्लो समय नेपाली कांग्रेससँग गठबन्धन गरेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका छन् । जसका कारण एमाले सरकारबाट बाहिरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त