गृहपृष्ठ ∕ समाचार ∕ १० घण्टा लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया १० घण्टा लगाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया हेल्थ आवाज शुक्रबार, २०७९ फागुन १२ गते, १६:२६ मा प्रकाशित पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका रुपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीकाअनुसार २९ माघमा पर्वतका ५४ वर्षीय पुरुषको मुखभित्रको जटिल क्यान्सरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ‘मुखभित्रको तेस्रो स्टेजको क्यान्सर वाइड लोकल एक्सीजन एण्ड सुपराओहाइड अपरेसन विधीबाट हटाएर उक्त घाउमा बिरामीको आफ्नै बायाँ हातको मासु प्रत्यारोपण गरी गरिएको छ,’ डा. खत्रीले भने । उक्त शल्यक्रियामा अस्पतालका प्लास्टिक सर्जन डा. पियुष गिरीसहितको प्लास्टिक सर्जरी टिम, म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सक टिम संलग्न रहेको थियो । चिकित्सकहरुको टोलीले १० घण्टा समय लगाएर उक्त जटिल शल्यक्रिया सम्पन्न गरेको उनले बताए । शल्यक्रियापछि बिरामीको गलाको भित्री भाग पुननिर्माण सफलतापूर्वक सम्पन्न भएर ७ फागुनमा बिरामीलाई डिस्चार्ज गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र