गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्य र परराष्ट्रमन्त्रीले ओढाए राष्ट्रिय झण्डा पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्य र परराष्ट्रमन्त्रीले ओढाए राष्ट्रिय झण्डा हेल्थ आवाज मंगलबार, २०७९ फागुन ९ गते, १३:१४ मा प्रकाशित काठमाडौं–पूर्व स्वास्थ्यमन्त्री प्रा.डा. मधुराप्रसाद श्रेष्ठको पार्थिव शरीरमा स्वास्थ्यमन्त्री पदम गिरी र परराष्ट्र मन्त्री डा. विमला पौडेल राईले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । मंगलबार विहान पशुपति आर्यघाटमा मन्त्रीद्वयले डा. श्रेष्ठको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका हुन् । सोमबार विहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैंछ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यान संस्थान (आईओएम)का पहिलो प्राध्यापक डा. श्रेष्ठ ८८ वर्षको उमेरमा निधन भएको हो । प्रा.डा. श्रेष्ठ वि.सं. २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री थिए । सामुदायिक चिकित्साका ज्ञाता रहेका डा. श्रेष्ठकै योजनामा चिकित्सक सहर केन्द्रीत होइन्, समुदाय केन्द्रीत हुने पाठ्यक्रम तय भएको थियो । कम्युनिटी मेडिसिनका प्रवर्तक रहेका उनले बनाएको पाठ्यक्रम भारतमा समेत फ्लो गरिदैं आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र