गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने चिकित्सा शिक्षा आयोग केशरमहल सर्ने हेल्थ आवाज बुधबार, २०७९ फागुन ३ गते, १५:१८ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोग नारायणहिटी नजिकै रहेको केशर महलमा सर्ने भएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भवनको रेट्रो फिटिङको काम भइरहेकाले त्यो सकिने बितिकै आयोग केशरमहलबाट आफ्नो काम कारवाही सुरु गर्ने बताए । ‘५—६ महिनाअघि नै आयोगलाई जग्गा प्राप्तिको निर्णय भएर भवन रेट्रो फिटिङको काम भइरहेको छ,’ डा. गिरीले हेल्थआवाजसँग भने, ‘त्यो सर्ने बितिकै हामी केशरमहल सर्छौ ।’ अहिले आयोगको कार्यलय सानोठिमी भक्तपुरमा रहेको छ । आयोगले सानोठिमीस्थित शिक्षा विभागको परिसरमा अस्थायी संरचना बनाएर काम गरिरहेको छ । सानोठिमी लोकेसनका हिसाब पनि अपायक भएपछि आयोग केशरमहलमा सर्न लागेको हो । केशरमहलमा यसअघि शिक्षा मन्त्रालय रहेको थियो । केही वर्षअघि नै शिक्षा मन्त्रालय सिंहदरबारभित्रको आफ्नै नयाँ भवनमा सरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त