गृहपृष्ठ ∕ समाचार ∕ बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटु रोग बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटु रोग हेल्थ आवाज सोमबार, २०७९ फागुन १ गते, १५:३१ मा प्रकाशित काठमाडौँ – बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटु रोग देखिएको छ । ५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको हो । १९ सरकारी विद्यालयका ३८२० र निजी विद्यालयका ९१८० जनामा स्क्रिनिङ गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गङ्गालाल हृदय रोग केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो । अध्ययन गर्दा ९ जनामा मुटु बाथ रोग समस्या देखिएको र १४६ जनामा जन्मजात मुटुको रोग देखिएको सहिद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले बताए । उनले अब मुगु जिल्ला र धादिङ्गको धुनिवेसी गाविसमा पनि अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए । त्यस्तै उक्त सार्वजनिकिकरण कार्यक्रममा एक जनाको जन्मजात मुटु रोगको शल्यक्रिया समेत गर्नु परेको पनि जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता ३ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ४ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ५ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो