गृहपृष्ठ ∕ विश्व ∕ टर्की र सिरियामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय नाघ्यो टर्की र सिरियामा मृत्यु हुनेको संख्या ९ हजार ५ सय नाघ्यो हेल्थ आवाज बुधबार, २०७९ माघ २५ गते, १४:१६ मा प्रकाशित टर्की र सिरियामा सोमबार बिहान आएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय नागेको छ । बुधबार पनि जारी रहेको उद्धारका क्रममा मृतकको संख्या ९ हजार ५ सयभन्दा बढी पुगेको विदेशी सञ्चारमाध्यमले जनाएका हुन् । बढ्दो चिसो, हिमपात र वर्षका कारण त्यहाँ उद्धारको कार्य भने कठिन नै रहेको सञ्चारमाध्यमले जनाएका हुन् । सोमबार सुरुमा ७.८ रेक्टर र त्यसलगत्तै ७.५ रेक्टरको भुकम्प गएपछि त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विश्व स्वास्थ्य संगठनले मृत्युदर अझै बढ्ने जनाएको छ । टर्कीमा सन् १९९९ पछिको यो अर्को शक्तिशाली भुकम्प हो । क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर