गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे सुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे रमेश रावल सोमबार, २०७९ माघ २३ गते, १२:५१ मा प्रकाशित सुर्खेत – सुर्खेतको चिङगाड गाउँपालिकामा पशुहरूमा रेबिज सङ्क्रमण देखिएको छ । फैलिएको छ । कुकुर तथा बिरालोमा रेबिज रोगको सङ्क्रमण देखिए हो । माघको पहिलो हप्तादेखि कुकुर र बिरालोमा रेबिजका लक्षण देखिएको छ । रेबिज सङ्क्रमण भएको कुकुरको टोकाइबाट ५ वटा भैँसीको मृत्यु हुनुका साथै रेबिज सङ्क्रमणबाट ९ वटा कुकुर मरिसकेको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख शेरबहादुर रानाले बताए । रेबिज लागेका पशुहरूको सम्पर्क रहेका १५० जनाभन्दा बढी स्थानीयहरूलाई रेबिज विरुद्धको खोप लगाइएको पशु सेवा शाखाका प्रमुख रानाले बताए । रेबिज रोग नियन्त्रणका लागि गाउँपालिकाको पशु सेवा शाखाबाट पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट १५० डोज, पशुपंक्षी निर्देशनालयबाट १५० डोज र गाउँपालिकाको पशु सेवा शाखाबाट १००० डोज गरी कुल १३०० डोज भ्याक्सिन कुकुरमा लगाइएको पशु सेवा शाखा प्रमुख रानाले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोशीमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, बालकको मतिष्कमा गाडिएको हड्डी निकालियो