गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास हेल्थ आवाज आईतबार, २०७९ माघ १५ गते, १७:५७ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएस/बिडिएसको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास भएका छन् । काउन्सिलले १२ देखि १५ माघसम्म लिएको लाइसेन्स परीक्षामा ४७ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । काउन्सिलले लिएको परीक्षाका लागि २३२२ जनाले आवेदन दिएका थिए । जसमध्ये २३११ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये १०९१ जना लाइसेन्स परीक्षा उत्तीर्ण भएका छन् भने १२२० जना अनुत्तीर्ण भएका छन् । पासमा एमबीबीएसतर्फ १८३२ परीक्षार्थीमध्ये ८६३ जना पास भएका छन् । त्यसैगरी डेन्टलतर्फ ४७९ जना सहभागीमध्ये २२८ जना पास भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद जुम्लामा प्रसूति आवास गृह सञ्चालन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद जुम्लामा प्रसूति आवास गृह सञ्चालन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति