गृहपृष्ठ ∕ विश्व ∕ जापानमा कोभिड १९ सङ्क्रमण दर घट्यो : भयानक रूप लिँदै इन्फ्लुएन्जा जापानमा कोभिड १९ सङ्क्रमण दर घट्यो : भयानक रूप लिँदै इन्फ्लुएन्जा हेल्थ आवाज बिहीबार, २०७९ माघ १२ गते, १५:१९ मा प्रकाशित Tourists wearing kimono and protective masks visit Sensoji Temple in Asakusa district in Tokyo, Japan, February 18, 2020. REUTERS/Athit Perawongmetha TPX IMAGES OF THE DAY जापानको स्वास्थ्य मन्त्रालयले जापानको कोभिड १९ सङ्क्रमण दर तीव्र रूपमा घटेको जनाएको छ । बुधवार भएको एक बैठकमा पछिल्ला केही हप्तादेखि सङ्क्रमण दर तीव्र गतिमा घटेको जानकारी गराएको हो । तर जापानमा इन्फ्लुएन्जा भने हाल पनि फैलिरहेको छ । जापानका विभिन्न सहरमा कोभिड सङ्क्रमण भने ओरालो लागेको छ । त्यस्तै सिजनल इन्फ्लुएन्जा र कोभिड १९ को सङ्क्रमणलाई कम गर्न अब के गर्ने भन्ने कुरामा प्रधानमन्त्री समेत उपस्थित भएका थिए । प्रधानमन्त्रीले उक्त बैठकमा बढिरहेको इन्फ्लुएन्जाबाट जोगिनका लागि पनि आफ्नो देशबासीहरुलाई अनुरोध गरेका छन् । जापानका विभिन्न सहरमा इन्फ्लुएन्जा निकै भयानक तरिकाले फैलिरहेको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी