गृहपृष्ठ ∕ समाचार ∕ बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ हेल्थ आवाज बुधबार, २०७९ माघ ११ गते, १३:५७ मा प्रकाशित काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका छन् । उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा चुनिएका हुन् । बागमती प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति अनुसार स्वास्थ्य मन्त्रालय श्रेष्ठले पाएका हुन् । मन्त्रीका लागि सिफारिस श्रेष्ठ गत ४ मङ्सिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१)बाट विजयी भएका थिए । यसअघि २०७४ को निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति