गृहपृष्ठ ∕ समाचार ∕ पाटन प्याथ ल्याबद्वारा सुगर तथा युरिक एसिड जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न पाटन प्याथ ल्याबद्वारा सुगर तथा युरिक एसिड जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हेल्थ आवाज आईतबार, २०७९ माघ ८ गते, १२:१५ मा प्रकाशित ललितपुर – पाटन प्याथ ल्याब प्रा.लि र वडा स्वास्थ्य कार्यान्वयन समिति ५ को समन्वयमा शनिवार सुगर तथा युरिक एसिड जाँचको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ललितपुर उपमहानगरपालिकाको महालक्ष्मी स्थान मन्दिर परिसरमा सम्पन्न उक्त शिविरबाट १५८ जनाले सेवा लिएका थिए । उक्त शिविरमा पाटन प्याथ ल्याबकी सञ्चालक बिन्दा शाही देसारले बढ्दो सुगर तथा युरिक एसिडका बिरामीहरूलाई मध्यनजर गर्दै रोग पहिचान गर्न सहज बनाउनको लागि उक्त शिविर सञ्चालन गरेको बताइन् । सञ्चालक देसारले ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेका तथा स्वास्थ्यका पहुँच नभएका वडाहरूमा निः शुल्क शिविर सञ्चालन गर्ने योजना रहेको बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर जुम्लामा प्रसूति आवास गृह सञ्चालन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर जुम्लामा प्रसूति आवास गृह सञ्चालन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद