२०८१ चैत्र १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र स्वास्थ्य मन्त्री गिरी सुमेरुमा

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र स्वास्थ्य मन्त्री गिरी सुमेरुमा


काठमाडौं- पूर्व मन्त्री तथा माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी सुमेरु अस्पताल पुगेका छन् ।

शुक्रवार दिउँसो उपचाररत पुनलाई भेट गर्न उनीहरू  सुमेरुमा पुगेका हुन् ।

नेता पुन जन्डिस देखिएपछि केही समयअघिबाट अस्पतालमा भर्ना भएका थिए । उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ