गृहपृष्ठ ∕ समाचार ∕ धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण पदम राज भट्ट शुक्रबार, २०७९ माघ ६ गते, १२:५२ मा प्रकाशित धनगढी-कैलालीस्थित धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । विकासका लागि युवा प्रतिबद्धता संस्थाले उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । विकासका लागि युवा प्रतिबद्धता संस्थाले उप–महानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ अभियानमा’ सहयोगका लागि एम्बुलेन्स हस्तान्तरण गरेको बताएको छ। संस्थाले सञ्चालन गर्दै आएको से १ च. १२१८ नम्बरको टाटा सुमो २०१५ मोडलको गाडी एम्बुलेन्सका लागि हस्तान्तरण गरेको संस्थाका अध्यक्ष स्माईल चौधरीले बताए। धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रका १९ वटै वडाका गर्भवती तथा सुत्केरी महिलाका लागि ‘आमा बचाउ अभियान’ सञ्चालन गरेको छ । सबै वडामा एक/एक एम्बुलेन्सको व्यवस्था उप–महानगरपालिकाले गर्दै छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा