२०८१ चैत्र १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीद्वारा मृत्युपश्चात् सम्पूर्ण अङ्ग दान गर्ने घोषणा

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीद्वारा मृत्युपश्चात् सम्पूर्ण अङ्ग दान गर्ने घोषणा


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य मन्त्री पदम गिरीले आफ्नो मृत्युपश्चात् आफ्नो सम्पूर्ण अङ्ग ट्रान्सप्लान्ट लागि दान गर्ने घोषणा गरेका छन् ।

आज राजधानीमा आयोजित हजार जनाको ट्रान्सप्लान्ट भएको अवसरमा उपस्थित हुँदै प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले उक्त घोषणा गरेका हुन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा हजार वटा ट्रान्सप्लान्ट गरेको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ