गृहपृष्ठ ∕ समाचार ∕ जुँगुमा निःशुल्क आँखा शिविर जुँगुमा निःशुल्क आँखा शिविर हेल्थ आवाज बिहीबार, २०७९ माघ ५ गते, १५:१९ मा प्रकाशित दोलखा – दोलखाको जुँगुमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । गौरीशङ्कर गाउँपालिका वडा नं २ जुँगुमा, गौरीशङ्कर गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा उक्त शिविर आयोजना गरिएको थियो । शिविरमा वडा नं. १ र २ का आँखाका बिरामीहरूले आँखा परीक्षण गराएका थिए । निःशुल्क आँखा शिविरमा १६७ जनाले लाभ लिएको वडा नं. २ का वडाध्यक्ष रोहित बुढाथोकीले जानकारी दिए । आँखा शिविर सफल पार्नको लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गौरीशङ्कर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रोहित बुढाथोकी, वडा नं. १ वडाध्यक्ष प्रकाश खड्का र वडा सचिवहरुको महत्त्वपूर्ण भूमिका रहेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन