गृहपृष्ठ ∕ समाचार ∕ कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा हेल्थ आवाज बुधबार, २०७९ माघ ४ गते, १९:४५ मा प्रकाशित काठमाडौं – कान्ति बाल अस्पतालले दुई वटा नयाँ टिकट काउन्टरबाट सेवा दिन सुरु गरेको छ । अस्पतालमा आउने बिरामीहरूको लाइन कम गर्न र भिडभाड कम गर्ने उद्देश्यले बुधवार एक कार्यक्रम गर्दै उक्त काउन्टरहरू सञ्चालनमा ल्याइएको हो । छिट्टै अनलाइनमार्फत पनि टिकट प्राप्त गर्न सकिने योजना बनाइरहेको सुनाउँदै अस्पतालका निर्देशक युवानिधि बसौलाले हाल २ नयाँ टिकट काउन्टरसमेत ६ वटा टिकट काउन्टर सञ्चालनमा रहेको बताए । अस्पतालका निर्देशक युवानिधि बसौला र अस्पताल विकास समितिका अध्यक्ष बाबुराम गौतमले उक्त नयाँ दुई काउन्टरको उद्घाटन गरेका थिए । अध्यक्ष गौतमले नयाँ थपिएका टिकट काउन्टरले बिरामीहरूलाई केही सहजता हुने विश्वास राखेको बताए । कान्ति बाल अस्पतालमा दैनिक ओपिडीमा ६ सय र इमर्जेन्सीमा एक सयदेखि १५० बिरामी सेवा लिन आउने गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा Kalpana Craft ट्रेण्डिङ सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त जुम्लामा प्रसूति आवास गृह सञ्चालन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य मन्त्रालयले भन्यो—सरुवाको निवेदन मन्त्रालयमा नल्याउनु नयाँबजारमा नेत्रधामको पहिलो शाखा, ६ महिनाभित्र दोस्रो शाखा विस्तार हुने