गृहपृष्ठ ∕ समाचार ∕ नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदको निर्देशन नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदको निर्देशन हेल्थ आवाज शुक्रबार, २०७९ पुस २९ गते, १५:३५ मा प्रकाशित काठमाडौं – नेपाल फार्मेसी परिषदले औषधि उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै परिषदले नयाँ नियुक्ति दिँदा नेपाल फार्मेसी परिषदमा नाम दर्ता गराएकालाई मात्र नियुक्त गर्न निर्देशन दिएको हो । परिषदले औषधि उत्पादन तथा गुणस्तर कायम गर्ने कार्यमा स्वदेशी तथा विदेशी फर्मासिष्ट र फार्मेसी सहायकले नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्थाबारे बताउँदै उक्त सूचना जारी गरेको । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै