गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर हेल्थ आवाज शुक्रबार, २०७९ पुस २९ गते, १२:५४ मा प्रकाशित पछिल्ला तीन दशकमा अमेरिकामा क्यान्सरको कारण हुने मृत्युदर घटेको छ । अमेरिकन क्यान्सर सोसाइटीले एक रिपोर्ट जारी गर्दै उक्त सूचना दिएको सिएनएनले जनाएको छ । सन् १९९१ को तुलनामा हाल अमेरिकामा क्यान्सरका कारण हुने मृत्यु ३३ प्रतिशतले घटेको उक्त रिपोर्टमा जनाइएको छ । यसले लगभग ३८ लाख मानिसहरु क्यान्सरका कारण हुने मृत्युबाट जोगिएको बुझाउँदछ । क्यान्सरको कारण हुने मृत्यु ३३ प्रतिशतले घट्नु भनेको निकै सकारात्मक भएको अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनले घट्दो धूम्रपान र समयमै क्यान्सर पत्ता लाग्नुले क्यान्सरको मृत्युदर घटेको बताए । उनले नयाँ आविष्कार तथा आधुनिक उपचारका कारण जटिल रोगहरूको पनि सजिलै उपचार गर्न सकिएको पनि बताए । त्यस्तै रिपोर्टमा एचपिभि भ्याक्सिनेसनले पनि यो रोगलाई घटाएको उनले जनाए । २० वर्षभन्दा कम उमेरका महिलाहरूमा क्यान्सरका कारण हुने मृत्युमा सन् २०१२ देखि २०१९ सम्ममा ६५ प्रतिशतले घटेको र त्यस समयमा यी भ्याक्सिनहरु लगाएको डा. विलियम दहुटले बताए । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु