२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२३३ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित)

२३३ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले २ सय ३३ जना नर्सिङ कर्मचारीहरुको स्तरवृद्धि गरेको हो । सोमबार विभागले बढुवा नर्सिङ कर्मचारीहरुको सूची सार्वजनिक गरेको हो ।

२०७९ असार महिना वा त्यो भन्दा अगाडि निवेदन दर्ता भएर कैफियत देखिएका नर्सिङ कर्मचारीहरुको विभागले स्तरवृद्धि गरको हो । जसमध्ये ४ जना अधिकृत छैटौ तहमा बढुवा भएका छन् अन्य सबै चौथोबाट पाँचौ तहमा बढुवा भएका हुन् ।

हेर्नोस सूची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ