गृहपृष्ठ ∕ समाचार ∕ प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म प्रथम डेन्टल एक्सपो तथा कन्फ्रेन्स पौष २२ देखी २४ सम्म हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, ११:५७ मा प्रकाशित काठमाडौ–नेपालमा पहिलोपटक डेन्टल एक्सपो तथा कन्फ्रेन्स हुने भएको छ । २२ पुस देखी ललितपुरको गोदावरीमा तीन दिन उक्त एक्सपो हुने जानकारी दन्त सामाग्री वितरक सङ्घले जनाएको छ । पुस २२ देखी २४ सम्म सञ्चालन हुने सो एक्सपोमा ७० भन्दा बढी स्टल रहने र नितमा १०० ब्रान्डका दन्त सम्बन्धी सामाग्री रहने एसोसिएसनका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए । नेपाल डेन्टल एसोसिएसन सँगको सहकार्यमा हुन लागेको सो एक्सपो सँगै डेण्डल कन्फ्रेन्स समेत राखिएको छ । सो कन्फ्रेन्समा २४ बटा कार्यपत्र प्रस्तुत हुने र १ हजार भन्दा बढी डेन्टल चिकित्सक तथा विद्यार्थीको सहभागिता हुने आयोजकहरूको दाबी छ । एक्सपोमा भारत, बंगलादेश, चिन, जापानलगायतका देशमा उत्पादित दन्त सेवा सम्बन्धी सामाग्री प्रदर्शनी हुनेछन् । ललितपुरको गोदावरीमा यही पुस २२ गतेदेखि अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव