गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित चिकित्सा शिक्षा आयोगद्धारा स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, १६:५४ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ । बुधवार एक सुचना जारी गर्दै आयोगले सो प्रक्रिया हालको लागि स्थगित गरिएको जनाएको हो । सर्वोच्चको रिटमा चिकित्सा शिक्षा आयोगले पहिलेदेखि अपनाउँदै आएको प्रणालीमा परिवर्तन भएको देखिएपछि पौष ७ मा प्रकाशित सुचना बमोजिमको म्याचिङ प्रणाली हाल लागु नगरी २०७८ फाल्गुनमा प्रकाशन गरिएको सूचना अनुसार नै विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्नु/गराउनु भनी सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश अनुरूप हाललाई सो प्रक्रिया स्थगित गरिएको कुरा उक्त सूचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव जुम्लामा प्रसूति आवास गृह सञ्चालन कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव जुम्लामा प्रसूति आवास गृह सञ्चालन