गृहपृष्ठ ∕ योग ∕ पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू पदहस्तासन योग अभ्यासको विधि र फाइदाहरू हेल्थ आवाज मंगलबार, २०७९ पुस १९ गते, ०६:३० मा प्रकाशित पदहस्तासन भनेको के हो ? पद र हस्त दुई शब्दको संयोजनबाट यस आसनको नाम आएको हो । पद भनेको खुट्टा र हस्त भनेको हात हो । पदहस्तासन योगमा उभिएर अगाडिको झुकाव गरिन्छ जसमा दुवै हातले खुट्टा छुनुपर्छ । फाइदा यो आसन गर्नाले मुटु सम्बन्धी रोगहरू हटेर स्वास्थ्य राम्रो हुन्छ । यसले पेटको बोसो घटाउन, पाचन सम्बन्धी समस्या निको पार्न, उचाइ बढाउन र तिघ्राको मांसपेशीलाई राम्रो स्ट्रेच दिनको लागि चिनिन्छ । पदहस्तासन योगले टाउकोको रक्तसञ्चार बढाउन मद्दत गर्छ । पदहस्तासन योग तनाव कम गर्न धेरै लाभदायक छ । यद्यपि सबै योगले तपाईँको तनाव कम गर्न मद्दत गर्दछ, तर यो योगले तपाईँको शरीरको थकान हटाउँछ र दिमागलाई शान्ति दिन्छ । –उत्तानासन –सूर्य नमस्कार –जानुशीर्षासन –पश्चिमोत्तानासन –अधोमुख श्वानासन यो योग पहिलो पटक अभ्यास गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् कम्मरबाट घुम्न गाह्रो भएमा पर्खालको सहारा लिन सकिन्छ । यदि तपाईँलाई आफ्नो हातले जमिन छुन समस्या भइरहेको छ भने, आफ्नो खुट्टालाई आफ्नो घुँडाबाट अलिकति झुकाउनुहोस्।आफ्नो हात भुईँमा राख्नुहोस् र बिस्तारै घुँडाबाट आफ्नो खुट्टा सीधा गर्ने प्रयास गर्नुहोस्। केही सेकेन्ड वा आफ्नो क्षमता अनुसार यो स्थितिमा रहन प्रयास गर्नुहोस्। त्यसपछि आफ्नो सुरुवात स्थितिमा फर्कन सास लिनुहोस् र बिस्तारै सीधा गर्नुहोस्। यो विशेष योगले दिमाग तेजिलो बनाउँछ, नियमित अभ्यासले तनाव कम गर्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग