गृहपृष्ठ ∕ अन्य ∕ सक्रिय संक्रमित संख्या १५ जनामा झर्यो, ४ जना संक्रमणमुक्त सक्रिय संक्रमित संख्या १५ जनामा झर्यो, ४ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १६:०५ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २३ घण्टामा ४ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९ सय २८ पुगेको छ । मन्त्रालयकाअनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १५ मा झरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू तीतेपातीको बुझ्न नसकिएको महत्व अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू तीतेपातीको बुझ्न नसकिएको महत्व अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित)