२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित 

डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित 


धनगढी – नेपाल चिकित्सक सङ्घको कोषाध्यक्षमा डा.प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्।
नेपाल चिकित्सक सङ्घको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उनी (प्रजातान्त्रिक समूह)का तर्फबाट निर्विरोध निर्वाचित भएका हुन्।
डा.जोशी गेटा मेडिकल कलेजका निर्देशक समेत हुन्। नेपाल चिकित्सक सङ्घको माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौँ उपत्यकामा मतदान हुने सङ्घले जनाएको छ। सङ्घका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ