गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल हेल्थ केयरको ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागको चेतावनी ग्लोबल हेल्थ केयरको ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागको चेतावनी हेल्थ आवाज सोमबार, २०७९ पुस ४ गते, १६:०६ मा प्रकाशित औषधि व्यवस्था विभागले भारतीय कम्पनी ग्लोबल हेल्थ केयरद्वारा उत्पादित ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न चेतावनी दिएको । सोमबार एक सूचना जारी गर्दै विभागले उक्त चेतावनी दिएको हो । ग्लोबल हेल्थ केयरबाट उत्पादित जिएचसी ह्यान्ड स्यानिटाइजरको ५ लिटर र ५०० मिलिलिटरका ब्याच नं केयर १२१–२२ र केयर ४९–२२ रहेका यी स्यानिटाइजरलाई श्री राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा न्यून स्तर पाइएकोले विभागले सूचना जारी गरेको हो । त्यस्तै, विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागलाई बुझाउन भनिएको छ । यस्तो छ सूचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ योग के हो ? यसका प्रकार र फाइदा ४ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त