गृहपृष्ठ ∕ अन्य ∕ चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन हेल्थ आवाज बुधबार, २०७९ मंसीर २१ गते, १६:४२ मा प्रकाशित देशमै लकडाउनबारे चौतर्फी बिरोध भएपछि चीनले कोभिड-१९ विरुद्ध अपनाइरहेको नीतिहरू केही खुकुलो गर्ने भएको छ । कोभिडका बिरामीहरू अब आफ्नै घरमा छुट्टिएर बस्न पाउने भएका छन् । पहिले प्रान्तका आइसोलेसनमा बस्नुपर्ने स्थितिलाई खुकुलो बनाउँदै चीन सरकारले यो नीति अपनाएको हो । अब चिनियाँहरूले कुनै पनि भेन्यु तथा यात्राका लागि बाहिर जान कोभिड टेष्ट रिपोर्ट देखाउन नपर्ने भएको छ । सरकारको यो घोषणासँगै उनीहरूले खुसी मनाएका छन् भने एक्कासी भएको परिवर्तनमा आशंङ्कित पनि भएका छन् । विदेशी सञ्चारमाध्यमको अनुसार हाल त्यहाँका मानिसहरूले स्वतन्त्र महसुस गरिरहेका छन् । केही समयअघि घटेको आगलागीको घटनाले त्यहाँका मानिसहरू आन्दोलित भएका थिए । क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं तीतेपातीको बुझ्न नसकिएको महत्व डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं तीतेपातीको बुझ्न नसकिएको महत्व डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ?