गृहपृष्ठ ∕ अन्य ∕ पाँचदिने स्वास्थ्य शिविर पाँचदिने स्वास्थ्य शिविर हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर १६ गते, १६:०६ मा प्रकाशित छैठौँ वार्षिक उत्सवको अवसरमा पाटन प्याथल्याबले पाँच दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा सुगर, थाइराइड तथा महिलाहरुको पाठेघरको जाँच गरिएको हो । हरेक वर्षको बार्षिक उत्सवमा विभिन्न स्थानमा गएर सेवा दिँदै आएको यस ल्याबले यस वर्ष लगनखेलस्थित जि एम कम्प्लेक्समा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । मंसिर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त शिविरबाट पहिलो दिनमा ४० जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविरमा सुगर तथा लिपिड प्रोफाईलको नि शुल्क जाँच गरिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ योग के हो ? यसका प्रकार र फाइदा ५ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव जुम्लामा प्रसूति आवास गृह सञ्चालन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव जुम्लामा प्रसूति आवास गृह सञ्चालन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी