गृहपृष्ठ ∕ अन्य ∕ प्रख्यात फुटबलर पेले अस्पताल भर्ना प्रख्यात फुटबलर पेले अस्पताल भर्ना हेल्थ आवाज बिहीबार, २०७९ मंसीर १५ गते, १०:१२ मा प्रकाशित ब्राजिलका विश्वप्रख्यात फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । मुटुको समस्याले पुरै शरीर सुन्निएको अवस्थामा उनी अस्पताल भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८२ वर्षीया उनी क्यान्सरसँग जुझिरहेका छन् र समस्या देखिनासाथै उनी साओ पाओलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएको जनाइएको छ । हाल ब्राजिलभन्दा बाहिर रहेकी पेलेकी छोरीले भने सामाजिक सञ्जालमार्फत पेलेको स्वास्थ्य अवस्था ठिकै भएको र आत्तिनुपर्ने अवस्था नरहेको जनाएकी छिन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं तीतेपातीको बुझ्न नसकिएको महत्व हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं तीतेपातीको बुझ्न नसकिएको महत्व हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु