गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोक–२ मा पूर्व स्वास्थ्यमन्त्री तामाङलाई पराजित गर्दै बस्नेत विजयी सिन्धुपाल्चोक–२ मा पूर्व स्वास्थ्यमन्त्री तामाङलाई पराजित गर्दै बस्नेत विजयी हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, ०९:०५ मा प्रकाशित चौतारा— सिन्धुपाल्चोक २ बाट प्रतिनिधीसभामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेत भारी मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार तीन सय ६७ प्राप्त गरे । तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । बस्नेतले ११ हजार ८ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । सिन्धुपाल्चोक–२ मा कांग्रेसले ६४ वर्षपछि कमब्याक गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत साइड इफेक्ट सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत साइड इफेक्ट सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट