गृहपृष्ठ ∕ समाचार ∕ सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन् सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन् हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १७:५७ मा प्रकाशित काठमाडौं—पूूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी कैलाली १ बाट प्रतिनिधीसभामा पराजित भएका छन् । बिहीबार घोषणा भएको निर्वाचन परिणाममा उनी १२ हजार ३ सय २३ मतान्तरले पराजित भएका हुन् । कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भइन् । उनले ३० हजार ४ सय ४ मत प्राप्त गरिन् । कांग्रेस नेता समेत रहेका पूर्व मन्त्री चौधरीले १८ हजार ८१ मत प्राप्त गरे । रामजनम सत्ता गठबन्धनको बलमा पनि विजयी हुन सकेनन् । टीकापुरसमेत रहेका यो क्षेत्रबाटै नागरिक पार्टी फैलिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ साइड इफेक्ट ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ साइड इफेक्ट ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत