गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमाले उम्मेदवार बर्तौलालाई पछ्याउँदैं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा एमाले उम्मेदवार बर्तौलालाई पछ्याउँदैं हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १५:३८ मा प्रकाशित मकवानपुर—पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा मकवानपुर २ प्रतिनिधीसभामा एमाले उम्मेदवार महेश बर्तौलासँग पछि परेका छन् । ताजा मतपरिणामअनुसार एमाले उम्मेदवार बर्तौलाले २००३८ मत प्राप्त गरेका छन् । बर्तौलासँग पछि परिरहेका खतिवडाले भने १८६०८ मत प्राप्त गरेका छन् । खतिवडा र बर्तौलाबीचको मतान्तर १४३० रहेको छ । पुराना वामपन्थी नेता खतिवडा र अनेरास्ववियुको पृष्ठभूमीबाट आएका बर्तौला गुरुचेला हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द