गृहपृष्ठ ∕ समाचार ∕ ललितपुर ३ मा डा. तोसिमा कार्कीलाई झण्डै दोब्बरको अग्रता ललितपुर ३ मा डा. तोसिमा कार्कीलाई झण्डै दोब्बरको अग्रता हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, ११:३९ मा प्रकाशित ललितपुर—ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवा डा. तोसिमा कार्कीले झण्डै दोब्बर अग्रता बनाएकी छन् । उनले १७ हजार ३ सय २६ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९ सय ९६ मत ल्याएका छन् । यस्तै, तेस्रो स्थानमा रहेकी सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसालले ६ हजार ३४ मत प्राप्त गरेकी छन् । उर्जामन्त्री समेत रहेकी भुसाल नेकपा माओवादी केन्द्रकी सचिव हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा योग के हो ? यसका प्रकार र फाइदा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा योग के हो ? यसका प्रकार र फाइदा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश