२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निरन्तर पछाडि, यादव १४९९० राउत २९९७५

सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निरन्तर पछाडि, यादव १४९९० राउत २९९७५


राजविराज—सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निरन्तर पछि परेका छन् । पछिल्लो ताजा मत परिणामअनुसार यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले ठूलो मतान्तरले पछि पारेका हुन् ।

डा सिके राउतले २९,९७५ मत प्राप्त गरेका छन् । यादवले १४,९९० ल्याएका छन् । लोसपाका उम्मेदवार

जयप्रकाश ठाकुरले ५,९९३ मत पाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ