गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हयाट्रिक जित काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हयाट्रिक जित हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, ११:३६ मा प्रकाशित काठमाडौं—काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले जितमा ह्याट्रिक गरेका छन् । थापाले ७ हजार ४ सय ४६ मतले विजयी भएका हुन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् । थापाले २१ हजार ३ सय २ मत ल्याएका छन् । उनको प्रतिस्पर्धी भट्टराईले १३ हजार ८ सय ५५ मत पाएका छन् । थापाले आफूलाई यो निर्वाचनमा विजयी भए प्रधानमन्त्रीका दावेदारका रुपमा पार्टीको संसदीय दलको निर्वाचन लड्ने र जितेमा प्रधानमन्त्रीमा दावी गर्ने बताउँदैं आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो साइड इफेक्ट युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो साइड इफेक्ट युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट