२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुर ३ मा अमृतको अग्रता, डा. तोषिमा दोस्रोमा

ललितपुर ३ मा अमृतको अग्रता, डा. तोषिमा दोस्रोमा


ललितपुर-ललितपुर ३ मा प्रतिनिधीसभामा नेकपा एमालेका अमृत खड्काले प्रारम्भिक अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले ९३६ मत ल्याएका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र पार्टीकी युवा उम्मेदवार डा. तोषिमा कार्की रहेकी छन् । उनले ८७५ मत पाएकी छन् ।

तेस्रो स्थान रहेकी सत्ता गठबन्धनकी उम्मेदवार पम्फा भुसालले ७७५ मत प्राप्त गरेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ