गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ९ जनामा कोभिड-१९ संक्रमण, २३ जना संक्रमणमुक्त नेपालमा थप ९ जनामा कोभिड-१९ संक्रमण, २३ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७९ कात्तिक २८ गते, १७:३२ मा प्रकाशित काठमाडौं—नेपालमा थप ९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २३ जनामा कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार २ सय ९६ पुगेको छ । मन्त्रालयकाअनुसार सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय ९९ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक साइड इफेक्ट ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक साइड इफेक्ट ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट