गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ भरतपुर अस्पतालद्वारा न्युट्रासिटीकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज भरतपुर अस्पतालद्वारा न्युट्रासिटीकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज हेल्थ आवाज बुधबार, २०७९ कात्तिक २३ गते, ११:०८ मा प्रकाशित काठमाडौं—चितवनको भरतपुर अस्पतालले न्युट्रासिटीकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज लगाएको छ । २० कात्तिकदेखि अस्पतालले अस्पतालले औषधी व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज लगाएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णसागर पौडेलले अस्पतालले औषधी व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज हो । त्यसका लागि अस्पतालको ड्रग कमिटीबाटै निर्णय गरिएको उनले जानकारी दिए । पछिल्लो समय कमिसनको लोभमा चिकित्सकले न्युट्रासिटिकल्स फुड प्रेस्क्राइब गर्दै आइरहेको गुनासो आउने गरेको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स