गृहपृष्ठ ∕ समाचार ∕ पिजीको प्रवेश परीक्षा कार्यक्रम स्थगन, ९ मंसिरसम्म आवेदन दिन पाइने पिजीको प्रवेश परीक्षा कार्यक्रम स्थगन, ९ मंसिरसम्म आवेदन दिन पाइने हेल्थ आवाज मंगलबार, २०७९ कात्तिक १५ गते, १३:२३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगित गरेको छ । १४ कात्तिकमा आयोगले सूचना प्रकाशित गर्दै पिजीको प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जानकारी दिएको हो । यसअघि आयोगले १६ कात्तिकसम्म पिजीको प्रवेश परीक्षाका लागि आवेदन दिने समय तोकेको थियो । तर, आयोगले परीक्षा कार्यक्रम स्थगन गरेर अनलाइन आवेदन दिने समायावधि बढाएको छ । अब पिजीको प्रवेश परीक्षाका लागि ९ मंसिर साँझ ४ बजेसम्म आवेदन दिन सकिनेछ । आयोगले खुलातर्फ आवेदन दिने उम्मेदवारको अनुभव काउन्सिलमा दर्ता पश्चात गणना हुने र एक वर्षको अनुभवको समायावधि ८ मंसिरसम्म हुनेछ । परीक्षा तालिका भने मंसिर दोस्रो हप्ता प्रकाशन गर्ने आयोगले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ योग के हो ? यसका प्रकार र फाइदा ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त दैलेख कारागारमा स्वास्थ्य शिविर निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त दैलेख कारागारमा स्वास्थ्य शिविर निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद