गृहपृष्ठ ∕ समाचार ∕ ४८ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ५० जना संक्रमणमुक्त ४८ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ५० जना संक्रमणमुक्त हेल्थ आवाज बुधबार, २०७९ कात्तिक २ गते, १७:४४ मा प्रकाशित काठमाडौं—नेपालमा थप ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ५० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ५ सय २९ पुगेको छ । मन्त्रालयकाअनुसार बुधबारसम्म नेपालमा ७ सय २८ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ६ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ डा. भाइराजा श्रेष्ठ : के हो आँशु बग्नुको रहस्य ? कसरी बच्ने धेरै आँशु बग्ने समस्याबाट ? जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो मौसमी ज्वरो र घाँटी दुखाइले सताएको छ ? पिउनुहोस् यी सूप (तरिकासहित) विर्तामोडमा पूर्वाञ्चल क्यान्सर कन्फ्रेन्स हुँदैं युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. भाइराजा श्रेष्ठ : के हो आँशु बग्नुको रहस्य ? कसरी बच्ने धेरै आँशु बग्ने समस्याबाट ? जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो मौसमी ज्वरो र घाँटी दुखाइले सताएको छ ? पिउनुहोस् यी सूप (तरिकासहित) विर्तामोडमा पूर्वाञ्चल क्यान्सर कन्फ्रेन्स हुँदैं युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै