गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट एवार्ड नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट एवार्ड हेल्थ आवाज सोमबार, २०७९ असोज ३१ गते, १७:५२ मा प्रकाशित काठमाडौं—नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआईजी तथा नर्भिक इन्टरनेशनल हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट एवार्ड प्रदान गरेको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी सिंहलाई लाइफटाइम अचिभमेन्ट एवार्डबाट सम्मान गरेका हुन् । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत सहभागी रहेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनी, भन्छिन्, ‘स्वास्थ्यमा फरक अनुभव भइरहेको छ’ 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनी, भन्छिन्, ‘स्वास्थ्यमा फरक अनुभव भइरहेको छ’ 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा